Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित शिशिर भण्डारी मिडियामा,छोराले नेपाली बोल्न नजानेपछि रोकिएन हासो ( भिडियो सहित )

Posted on September 28, 2022

शहरमा एक सुन्दर परिवार छ, जहाँ आमाबुवा र एक छोरा बस्छन् । उनीहरुबिच मिठो पारिवारिक प्रेम छ, एक अर्कामा रमाउँदै खुशियालीका साथ जीवन बितिरहेको हुन्छ । त्यसैबिच श्रीमतीको बिदेश गएको साथी फर्केर नेपाल आईपुग्छ र उनलाई भेट्न घरमै आईपुग्छ ।

श्रीमतीले आफ्नो साथीलाई श्रीमान माँझ परिचित गराउँछिन् । आफ्नी श्रीमती र सो केटा नजिकिएर बोलेको श्रीमानलाई मन पर्दैन । यसैबिच एक दिन अफिसबाट फर्किदा श्रीमानले आफ्नी श्रीमती सोही साथीसँग जिस्किएर एक अर्कालाई छुदै बसिरहेको देख्छ । साथी गईसकेपछि उनीहरुबिच झगडा पर्दछ । सो झगडालाई अर्को कोठाबाट उनीहरुको छोराले देखिरहेका हुन्छन् ।

बाबाले आमालाई थप्पड हानेपछि छोरा झस्कन्छ, उसको दिमागमा नराम्रो असर पर्छ.. झगडापछि आमा लुगा प्याक गरेर घर छोड्ने तरखरमा हुन्छिन् । छोराले ‘नजानुस आमा’.. भन्दै आमाको बाटो छेक्छ तर आमा जान्छिन् । उता बाबा रक्सी पिएर बसिरहेको हुन्छ ।

आमाकै यादमा छोराको दिनहरु बित्छ । ऊ आफ्नो आमालाई सम्झेर आमाको फोटो च्यापेर धेरै रुन्छ । एकदिन उसको बुवा रक्सीले मातेर अर्कि केटी घरमा लिएर आउँछन् । त्यो कुरा छोराले देख्छ र घरमा अब बस्न चाहदैन..आफ्नो स्कुलको झोला बोकेर राती घर छोड्छ । जुन भिडियो अहिले युट्युबमा भाइरल छ।

यसैबिच शिशिर भण्डारी पहिलोपटक छोरा र सुप्रिम मल्ल सहित मिडियामा,छोराले नेपाली बोल्न नजानेपछि रोकिएन हासो।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Post Views: 40

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme