Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

एउटा मुटु काम्ने दृश्य, कालिकोटमा यात्रुबाहक बस यसरी अड्किएर बाँच्यो (भिडियो सहित)

Posted on September 28, 2022

कालीकोटको कर्णाली राजमार्गमा एउटा आङ नै सिरिङ्ग सिरिङ्ग हुने दृश्य देख्न सकिन्छ यतिबेला जसमा एउटा यात्रुबाहक बस झण्डै खस्नै लागेको देख्न सकिन्छ। कर्णाली राजमार्गमा पर्ने उक्त सडक एकदमै साँगुरो भए पछि त्यस्तो बेला बेलामा भइरहेको उक्त बसका सह चलकले बताएका छन्।

सुर्खेतबाट रारा ताल जाने बाटोमा पर्ने उक्त बस दुर्घटना स्थलमा निकै नै घुमाउरो र साँघुरो बाटो रहेको देख्न पाइन्छ। कालीकोटको पिलिमा पर्ने डाँडामा पर्ने उक्त बाटो एकदम धेरै कठिन रहेको छ। यात्रीहरुले उक्त बाटोमा यात्रा गर्दा खेरी निकै समस्याहरू झेल्नु पर्ने साथै मन नै चिसो हुने गरेको बताएका छन्।

गाडीको थोरै मात्रै भागले गर्दा खेरी उक्त गाडी पिलिको डाँडा बाट खस्न बचेको छ जसका कारण थुप्रै यात्रुहरुले आफ्नु ज्यम बचाउन सफल भएका छन्। उक्त गाडी त्यसरी भीरमा गएर अलिकति भागले मात्रै अड्किएपछि यात्रुहरुमा कोलाहल मच्चिएको अवस्था रहेछ।

उक्त गाडीमा लगभग १८ जना मानिसहरू रहेका रहेछन्। नेपालमा कर्णाली अञ्चल सौन्दर्यका हिसाबले एकदम धेरै राम्रो भए पनि बाटो घाटोका हिसाबले भने निकै नै कठिन रहेको कुरा यस भिडियो सामग्रीबाट थाहा पाउन सकिन्छ।

कर्णाली राजमार्ग लाई त्यसैले मृत्यु मार्ग पनि भन्ने गरिन्छ। दृश्यमा प्रष्ट देख्न सकिन्छ यदि उक्त गाडी १० इन्च मात्रै पछाडी गइदिएको भए कति जनाले ज्यान गुमाउने थिए भन्ने अनुमान सजिलै लगाउन सकिन्छ।

Post Views: 84

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme