Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

युएईको Emirates Flight मा ५०० नेपालीको माग, तलब ८२ हजार

Posted on September 29, 2022

युएईको Emirates Flight Catering मा ५०० नेपालीको माग, तलब ८२ हजार (सम्पर्क नम्बर सहित)

काठमाडौं : UAE को एक बहु-प्रतिष्ठित कम्पनीमा नेपाली महिला/पुरुषहरुलाई वैदेशिक रोजगारको माग आएको छ ।

युएईको Emirates Flight Catering Co. L.L.C ठूलो संख्यामा नेपालीको माग आएको हो भने मासिक तलब ८१,७९१ सम्म हुने |

उक्त कम्पनीमा श्रमिकको लागि खान र बस्न सुबिधा दिइएको छ भने माग संख्या ५०० रहेको छ जसमा महिला: २२९ र पुरुष: २७१ जना ।

उक्त युएईको Emirates Flight Catering Co. L.L.C जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

यो रोजगारमा युएईमा जान इच्छुकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

G.C.D. Worldwide Pvt . Ltd.
+97714437540

[email protected]

License No: 519/061/62

Post Views: 39

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme