Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बिबाहपछि महिलाको पछाडीको भाग अत्याधिक ठूलो हुँदै जाने यस्तो रहेछ अनौंठो कारण !

Posted on September 30, 2022

बिबाहपछि एउटा नयाँ जिन्दगीको सुरुवात भएको मानिन्छ । बिबाहपछि यौ’न सम्पर्क बैधानिक बन्छ । बैबाहिक जोडीमा शारिरीक सम्पर्क हुनु प्रकृतीको नियम नै हो । तर त्यही बिबाह र शारिरीक सन्तुष्टिले महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँने विश्वास गरिन्छ ।

उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्दैं जान्छ ?

केटाहरुलाइ जान्ने जिज्ञासा हुनु स्वभाविक हो तर यस बारेमा धेरैं महिलाहरु नैं जानकार छैंनन ।विवाह पश्चात धेरैं अंगहरुमा पटक पटक हात लगाउने बानी छ भने छोड्नुहोस । धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्न आवश्यक छ ।

के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त ? एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुलेको छ ।यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको थियो।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो । थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको छ । एजेन्सी

Post Views: 61

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme