दशैं बिदामा एनएमबी बैंकका यी शाखाहरु संचालन हुने Posted on October 2, 2022 काठमाडौं । एनएमबी बैंकले दशैं बिदामा पनि विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै दशैं बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ । यी हुन् खुला रहने कार्यालयहरुःEd-markCivil Bank Post Views: 69