Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अभिनेत्री प्रियंकाले धन्यवाद दिदै आमालाई लेखिन् यस्ताे स्टाटस्….

Posted on October 2, 2022

पाेखरा। अभिनेत्री प्रियाङका कार्की यति बेला आफ्नो फिट्नेसका लागि निकै व्यस्त छिन् । अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् ।सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

केहि समय अघि उनले आफ्नी आमासँग निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी आमासँग निकै रमाएको देख्न सकिन्छ । भने उनले यस्ताे स्टाटस लेखेकी छिन्ः

तिमिले मेरो लागि जे गर्यौ ❤️ त्यसको लागि म तिमीलाई कहिल्यै धन्यवाद दिन सक्दिन
मेरो हृदयले तिम्रो लागि राखेको माया, सम्मान र प्रशंसालाई शब्दहरूले कहिल्यै न्याय गर्दैन
म तिमीलाई धेरै धेरै माया गर्छु!
वर्षभरि मेरो साथमा रहनु भएकोमा धन्यवाद, मलाई मातृत्व बुझ्न मद्दत गर्नुभएको छ र यसले कसरी प्रत्येक पाइलामा गरेको छ भनेर देखाउनुभएको छ❤️
तपाईं मेरो सुपरहीरो हुनुहुन्छ!

उनले केही तस्बिरहरु आफ्नो इन्ट्राग्राममा सेयर गरेकी छिन् ।

Post Views: 28

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme