Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मेलिनासँग कमल खत्रीले गरे बिहे

Posted on October 2, 2022

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । फुलपातीको अवसर पारेर आइतबार दुवै पक्षको घर परिवारको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको गायक खत्रीले फेसबुकमार्फत् भनेका छन् ।

उनले लेखेका छन् , ‘केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबैजना आजबाट वैवाहिक बन्धनमा बाधिएका छौँ । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौँ, बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरूवात गरेका छौँ। जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ । र सबैमा विजया दशमी सुभ कामना ।’

विवाहको भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेरै उनीहरुले आफ्नो सम्बन्धबारे सार्वजनिक गरेका छन् । कमल र मेलिनाले केही साताअघि मात्रै इन्गेजमेन्ट गरेका थिए । उनीहरुले इन्गेजमेन्ट भएको २ हप्तामै विवाहवाह गरेका हुन्।

Post Views: 53

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme