युरोपको देश रोमानिया र क्रोएसियामा लेवर, होटल, ड्राइभर, मेकानिक, टेलरको माग, माग संख्या २३३ जना
काठमाडौं : युरोपेली देश क्रोएसिया र रोमानियामा २३३ जना नेपालीलाई वैदेशिक रोजगारको लागि माग आएको छ ।
युरोपेली देश रोमानिया र क्रोएसियाको लागी ठूलो संख्यामा नेपाली कामदारको माग आएको हो ।
दशैं लगत्तै फाइनल अन्तर्वार्ता हुने मेनपावर कम्पनीले जनाएको छ ।
उक्त देशहरूमा लेवर, होटल, ड्राइभर, मेकानिक, टेलर पदहरुमा नेपाली महिला/पुरुषहरुको माग आएको छ ।
इच्छुक वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।
हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर
Himalayan Valley Nepal Pvt.Ltd.
+977-01-4110403, 014110453
License No: 1526/074/75