Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा खस्यो

Posted on October 3, 2022

पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा नदीमा खसेको छ ।

बा १० च ५४४५ नम्बरको कार नारायणगढ मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँबाट अनियन्त्रित भएर खसेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कार चालक लिला भट्टराई र उनकी श्रीमती देउकला दाहाल सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय र प्रहरी टोलीले उद्धार गरेका थिए ।

त्यसबाहेक घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । नदीमा खसेको कार भने बेपत्ता भएको छ ।

Post Views: 67

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme